काठमाण्डु -नेकपा एमालेले नेताहरूको कार्यविभाजनलाई शुक्रबार अन्तिम रूप दिँदैछ । यसका लागि शुक्रबार पार्टी केन्द्रीय सचिवालयको बैठक बस्दैछ। सचिवालय बैठक बिहान साढे ११ बजे अध्यक्ष ओलीको निवास गुण्डुमा बस्नेछ। जेठ ५ गते बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिन लागिएको हो । अध्यक्ष ओलीको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेर…