काठमाण्डू– प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदले प्रश्नोत्तर कार्यक्रम राख्ने बाध्यकारी व्यवस्था छ । नियमावलीको नियम ५६ को उपनियम (१) मा त्यसबारे स्पष्ट उल्लेख छ । नियमावलीमा लेखिएको भाषाले भन्छ कि उक्त व्यवस्था बाध्यात्मक छ । प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको…