प्रस्तावित न्यायाधीश शर्मालाई एमालेले सोध्योः वरिष्ठ तीन न्यायाधीशभन्दा तपाईं कसरी उत्कृष्ट ?

काठमाण्डू–एमालेले चौथो वरियतामा रहेर पनि प्रधानन्यायाधीशमा सिफारिस हुन सक्नुको कारण माग गरेको छ । संसदीय सुनुवाई विशेष समिति बैठकमा एमाले सांसद पद्माकुमारी अर्यालले प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्मालाई आफूभन्दा सिनियरहरु कामुप्रधानन्यायाधीश सपना मल्ल प्रधान, कुमार रेग्मी र हरिप्रसाद फुयाँलभन्दा कसरी उत्कृष्ट हुनुभयो भन्ने प्रश्न गरिन् । अन्य तीन वरिष्ठ न्यायाधीशभन्दा आफू उत्कृष्ट हो भन्ने पुष्टि गर्न…