माओवादी कोशी संसदीय दलका नेता आङ्बो चढ्ने गाडीको ठक्करमा युवकको मृत्यु

विराटनगर – नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोले प्रयोग गर्दै आएको सरकारी गाडीको ठक्करबाट बिहीबार मोरङमा १ युवकको मृत्यु भएको छ । मोरङको ग्रामथान गाउँपालिका–५ ककडमाडीमा को१झ ६५० नम्बरको स्कर्पियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा ग्रामथान–५ का अन्दाजी ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार…