निर्वाचन क्षेत्रबाहिर र विदेशबाट मतदानको सम्भावना खोज्दै प्रधानमन्त्री कार्की

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले अन्तरनिर्वाचन क्षेत्र (निर्वाचन क्षेत्रबाहिर) र विदेशमा रहेका नेपाली नागरिकका लागि मतदानको सम्भाव्य व्यवस्थाबारे बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विस्तृत छलफल गरेकी छन् । बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा गृह मन्त्रालयको टोली सहभागी थियो । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, निर्वाचन आयोग, नीति अनुसन्धान प्रतिष्ठान र राष्ट्रिय पञ्जीकरण विभागका वरिष्ठ…