नवनियुक्त आईजीपी कार्कीले लगाए फुली

काठमाण्डु- नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । बिहीबार गृह मन्त्रालयमा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको फुली लगाइदिएका हुन् । आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएका थिए । खापुङ अनिवार्य अवकाशमा जानेभएपछि सोमबारको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको…