काठमाडौंको न्यूनतम तापक्रम घट्यो

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । मौसम पूर्वानुमान महाशाखाले शनिबार काठमाडौंको न्यूनतम तापक्रम घटेको जनाएकाे छ। शनिबार बिहान ५:५० बजे काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस मापन भएको छ। शुक्रबार बिहानको तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको थियो। त्यस्तै हाल देशमा पश्चिमी न्यून चापीय…