प्रधानमन्त्री प्रचण्डको दाबी: चाँडै तुफान आउन सक्छ

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासको तुफान चाँडै आउने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले जसरी काम सुरु भएको छ, त्यसरी नै अगाडि जाने हो भने चाँडै तुफान आउनसक्ने बताएका हुन् । ‘आफूले निराशा, कुण्ठा, अविश्वास र आशंका होइन, विश्वास र दृढताका…