संसद् भवनभित्रको वाणिज्य बैंकबाट १८ किलो सुन र ५ करोड नगद लुटियो : गभर्नर पौडेल

काठमाण्डु – जेनजी आन्दोलनका क्रममा संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ठूलो मात्रामा नगद र सुन लुटपाट भएको खुलासा भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले सुशान्त प्रधानसँगको पडकास्टमार्फत ५ करोड रुपैयाँ नगद र १८ किलो सुन चोरी भएको पुष्टि गरेका छन्। उनका अनुसार करिब ३८ करोड रुपैयाँ हाराहारीको सम्पत्ति लुटिएको…