जेन जी प्रदर्शन : कोशीमा ४२ सरकारी भवन ध्वस्त

काठमाण्डु - जेन जी समूहले भदौ २३ र २४ गते गरेको आन्दोलनमा कोशी प्रदेशको सरकारी भवनमा ठुलो क्षति भएको छ । आन्दोलनका भएको आगजनी एवं तोडफोडका का।ण प्रदेश सरकारका संरचना ध्वस्त भएको छ । प्रदर्शनकारीले कोशी प्रदेश सरकार मातहतका कार्यालयहरूमा आगजनी तथा तोडफोड गर्दा सरकारी संरचना र सम्पत्तिमा धेरै क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको…