काठमाण्डु- नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले आवश्यक परेको खण्डमा कोशीमा मध्यावधि निर्वाचनमा जान सकिने बताएका छन् । बिहीबार प्रदेशसभा सचिवालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली कांग्रेसले अहिलेको सरकारलाई विश्वासको मत भने नदिने र आवश्यक परे मध्यावधि निर्वाचनमा जान सकिने बताएका हुन् । ‘मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौं । त्यसका लागि कांग्रेस, माओवादी,…