काठमाण्डु- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री र मन्त्रीहरू अहिले पनि सदनमा रहेकाले स्पष्ट पार्न माग गरेका छन् । सरकारले ललिता निवास जग्गा प्रकरणको फाइल खोलेपछि संसद सुवालले यो विषय सदनमा प्रवेश गराएका हुन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सुवालले गिरोहले २०४९…