श्रद्धाञ्जलिका लागि सुर्खेतका विद्यालयहरू ४ दिन बन्द गरिने

सुर्खेत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि प्रकट गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल सुर्खेतले जिल्लाका सामुदायिक विद्यालयहरू ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । महासंघका अध्यक्ष चन्द्राकुमारी खड्काले जारी गरेको विज्ञप्तिमा भदौ २९ गतेदेखि असोज २ गतेसम्म तथा असोज ५ गते शैक्षिक गतिविधि बन्द रहने उल्लेख छ । आर्थिक र…