जेन जी आन्दोलनमा माओवादीका १९ नेताको घरमा क्षति (सूचीसहित)

काठमाण्डु - जेन जी आन्दोलनमा नेकपा (माओवादी केन्द्र)का १९ जना नेताको घरमा क्षति पुगेको छ । माओवादी केन्द्रको प्रारम्भिक रिपोर्ट अनुसार अध्यक्ष पुष्पकमल दाहालसहित १९ नेताका घरमा क्षति पुगेको हो । कांग्रेस र एमालेको गठबन्धन सरकारले चालेका कुशासन र अकर्ण्यताका शृङ्खलाविरुद्ध सबैभन्दा बढी आवाज उठाउँदै आएको र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा संविधानमा नै फरक…