काठमाण्डु- बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भूतपूर्व गोर्खा सैनिकहरूको समान पेन्सनको विषयमा आफूले बेलायतका मन्त्रीहरूसँग कुरा गर्ने बताएका छन् । लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको अन्तरक्रियामा नेता कोइरालाले उनले बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएकाले नेपालको वस्तुस्थिति क्षेत्रीय तथा विश्व रंगमंचमा उठाउनु पर्नेमा जोड दिए । नेपाल सरकारले संविधानको व्यवस्था अनुसार…