काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले चियापानको निम्तो दिएका छन् । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले पुस २७ गते आयोजना गर्ने चियापान समारोहको निम्तो दिन अध्यक्ष लिङ्देन सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालय पुगेका थिए । माओवादी दलको कार्यालयमा प्रचण्ड, लिङ्देन र नेकपा एकीकृत…