एजेन्सी– भारतको दक्षिणी राज्य तिरुपतिमा भागदौड हुँदा ४ महिलासहित कम्तीमा ६ जनाको मृत्यु भएको छ । शुक्रबार वैकुण्ठ एकादशीमा प्रसिद्ध तिरुपाला मन्दिरमा प्रार्थना गर्न टोकन सङ्कलन गर्न भेलाभएका बेला भागदौड हुँदा ६ जनाको मृत्यु भएको भारतीयसञ्चार माध्यमहरुले जनाएका छन् । उक्त मन्दिरमा लगभग ४ हजार मानिसहरू भेला भएका थिए । घटनामा २५ भन्दा बढी गम्भीर…