सी चेकमा वायु सेवा निगमका कार्यकारी अध्यक्षको बदमासी : क्यानले फेरी सोध्यो स्पष्टिकरण

काठमाण्डु- नेपाल नागरिक उड्डयन प्राधिकरणले फाइभ सी मर्मतका लागि स्वीकृती नदिएका संस्थालाई नेपाल वायु सेवा निगमले छनोट गरेको खुलासा भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्वीकृती नदिएको संस्थालाई फाइभ सी मर्मतको लागि छनोट गरेपछि प्राधिकरणले स्वीकृति नदिएको संस्थालाई किन छनोट गरेको भन्दै स्पष्टीकरण सोधेको छ । अधिकारीले आर्थिक प्रलोभनमा परेर नेपाल एयरलाइन्सका न्यारोबडी…