काठमाण्डु-शीतलहरका कारण बाटो चिप्लो भएपछि नवलपरासीको दाउन्नेमा सवारी बिहीवार पनि साधन अवरुद्ध भएको छ । शीतलहरले हिलाम्मे भएको सडकमा सवारी साधनहरू फस्दा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व (नवलपुर)का प्रहरी नायव उपरीक्षक डीएसपी जेसी शाहले जानकारी दिए । उनका अनुसार बाटो अवरुद्ध भएपनि साना सवारी साधन फाट्ट फुट्ट चलेका छन् । पूर्वी र…