विराटनगर – सहकारीको रकम हिनामिनाको आरोप लागेकी सार्वजनिक लेखा समितिका सभापति तथा सांसद ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला १० लाख धरौटीमा रिहा भएकी छन् । जिल्ला अदालत मोरङमा बुधबार भएको थुनछेक बहसमा न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरालालाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतका प्रवक्ता हेम बुढाथोकीले उनी धरौटी बुझाएर रिहा भएकी छन् । मोरङको…