स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : २ जना धरौटीमा रिहा

काठमाण्डु-काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा दुई जना प्रतिवादी धरौटी बुझाएर रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतको आदेश अनुसार दुई जना रिहा भएका हुन् । रिहा हुनेमा सहकारीको लेखा समिति सदस्य सुनिता नेवा र सञ्चालक समिति सदस्य कमल लामा छन् । लेखा समिति सदस्य सुनिता नेवाले ४ लाख र सञ्चालक समिति सदस्य कमल…