नेपाललाई २०८४ सम्म भ्रष्टाचारमुक्त बनाउनुपर्छ, शक्तिशाली आयोग बनाऔं : महामन्त्री थापा

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई २०८४ सालसम्म भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताउँदै त्यसका लागि शक्तिशाली आयोग बनाउनुपर्ने बताएका छन् । मंगलबार नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेशको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकले सुनेका भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गर्नुपर्ने बताए । आमनागरिकले भ्रष्टाचारका कारण देशले गति लिन नसकेको गुनासो गरिरहेका बेला जनताले सुनेका सबै भ्रष्टाचारका…