काठमाण्डु – अभियन्ता दुर्गा प्रसाईंले प्रधानसेनापति अशोकराज सिग्देलसँग भएको भेटवार्तापछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका छन् । प्रधानसेनापति सिग्देलसँग दिनभर भएको लामो छलफलपछि उनले आफू नेतृत्वको मोह नभएको स्पष्ट पारेका छन् । फेसबूकमा लेख्दै प्रसाईंले भनेका छन्, ‘देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो । जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा…