त्रिपक्षीय वार्ताको तयारी, राष्ट्रपति र प्रधानसेनापतिबीच पनि संवाद

काठमाण्डु - राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच त्रिपक्षीय वार्ता हुँदैछ । समाचार स्रोतका अनुसार नयाँ सरकार गठनका विषयमा राष्ट्रपति पौडेल, प्रधानसेनापति सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच त्रिपक्षीय वार्ता हुन लागेको हो । यसअघि बिहान प्रधानसेनमपति सिग्देलले राष्ट्रपति पौडेलसँग छलफल गरेका थिए । संवैधानिक प्रक्रियाबाट सरकार बनाउने कि संविधानबाहिरबाट सरकार बनाउने…