काठमाण्डु- कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । एमाले नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन पनि माओवादी केन्द्रले फिर्ता लिएको हो । अब आफ्नै दलका नेतालाइ मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय माओवादी केन्द्रले गरेको छ। यसअघि जनता समाजवादी पार्टी (जसपा) कोशी सरकारबाट बाहिरिएको थियो। एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्की माओवादी केन्द्र, राप्रपा, नेकपा…