काठमाण्डु – राजधानी काठमाण्डुमा भएको जेनजी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । बानेश्वरमा भएको आन्दोलनमा परी १७ जना प्रदर्शनकारीको मृत्यु भएको र ६ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य मन्त्रीका प्रेस संयोजक पवन पौडेलले जानकारी दिए । उनका अनुसार २५६ जना घाइते भएका छन् भने २२ जना गम्भीर छन् । उनले भने,…