२ जनाको मृत्यु भएपछि झन उग्र बने जेनजी, संसद् भवन परिसर भित्रै लगाए आगो

काठमाण्डु– जेनजी प्रदर्शनकारीमाथि प्रहरीले हानेको गोली लागेर एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ। सरकारले कर्फ्यु आदेश जारी गरे पनि २ जनाको मृत्यु भएपछि प्रदर्शन झन उग्र बन्दै गएको हो । प्रदर्शनकारीले संघीय संसद् भवनको मुल गेट (पश्चिम गेट) भित्रै आगो लगाएका छन्। संसद् परिसर भित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको…