काठमाण्डु - इजरायली सेनाले गाजाका स्थानीयलाई शहर छाडेर जान निर्देशन दिएको छ । गाजापट्टीको सबैभन्दा ठूलो शहर खाली गरेर इजरायली सेनाले हमासविरुद्ध जमिनमार्फत् सिधा कारबाही गर्न थालेपछि शहर खालस् गर्न निर्देशन दिएको हो । २३ महिनादेखिको लडाइँमा इजरायली सेनाले गाजालाई पूर्ण रुपमा नियन्त्रणमा लिन सकेको छैन । इजरायली सेनाले हालैका दुई सातामा गरिएको कारबाहीमा गाजाको…