काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तथा प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमा भएको आलोचना सहन नसकेर इगोका आधारमा नेपालमा सूचीकृत नभएको भन्दै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको बताएका छन् । डिजिटल मिडिया फाउन्डेसनको आयोजना शनिबार ललितपुरमा भएको आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सर्वोच्च अदालतको फैसलाका आधारमा टेकेर सरकारले निर्णय गरेको भन्दै अदालतले…