काठमाण्डु – नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले पार्टी एकीकरणका लागि नेकपा एकीकृत समाजवादीमा कार्यकारी भूमिका पाउनुपर्ने शर्त राखेका छन् । सोमबार अध्यक्ष माधवकुमार नेपाललाई भेट्न एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका उनले पार्टीलाई सक्रिय बनाउन ५ प्रस्ताव पनि लागू हुनुपर्ने शर्त राखेका छन् । उनले पुराना संस्मरणहरू पुनर्जीवित गर्ने गरी काम हुनुपर्ने बताए…