काठमाण्डु– एमालेबाट निष्काशनमा परेका नेता डा. भीम रावलले आगामी पुस १७ गते नयाँ पार्टी घोषणा गर्ने भएका छन् । बुधबार दिउँसो १ बजे पार्टी घोषणा गर्नेगरी पत्रकार सम्मेलन आयोजनाको तयारी गरिएको रावलले बताए । 'पुस १७ गते दिउँसो १ बजे कार्की ब्यांकेटमा पत्रकार सम्मेलन छ, सबै कुरा त्यही हुन्छ' रावलले काठमाण्डुपाटीसँग भने । रावललाई गत…