उपनिर्वाचनले कांग्रेसलाई दिएको शन्देश- चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने

काठमाण्डु- पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले उपनिर्वाचनले नेपाली कांग्रेसलाई चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको बताएका छन् । बैशाख १० मा सम्पन्न उपनिर्वाचनमा कुनै पनि क्षेत्रमा कांग्रेसले बिजयी हासिल नगरे पछि कांग्रेस नेता रिजालले पार्टीको चरित्र र गतिशिलता पुनस्थापित गर्नुपर्ने सन्देश जनाएका हुन् । ‘सम्पन्न उपनिर्वाचनमा रास्वपा नेता रवि लामिछाने र डा.…