काठमाण्डु- बारा २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले मतान्तर बढाएका छन् । पछिल्लो मतपरिणाम अनुसार उपेन्द्र यादव उनका प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाभन्दा ५ हजार २०३ मतले अगाडि छन्। जसअनुसार यादवले १७ हजार ३९३ मत पाउँदा शिवचन्द्रले १२ हजार १९० मत पाएका छन् । तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ५…