मतदाताको गुन विकास गरेर तिर्नेछु : स्वर्णिम वाग्ले

काठमाण्डु - तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. स्वर्णिम वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन् । निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले भने, ‘तनहुँको मात्र नभई देश विकासका मुद्दा उठाउनेछु, जनताले दिएको मतको गुन यहाँको विकास गरेर तिर्नेछु ।’ उनी ३४ हजार ९१९ मतसहित विजयी…