बारा-२ मा उपेन्द्र यादवले बढाए मतान्तर, १ सय मतले पछि परे जनमतका कुशवाह

काठमाण्डु- बारा-२ मा सत्ता गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार जसपाका यादवले ४५८ मतका साथ अग्रता कायमै राखेका हुन् । उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहले ३५८ मत पाएका छन् । यसैगरी, एमालेका पुरुषोत्तम पौडेलले ३१८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १६९…