चितवनको सर्वदलीय बैठकमा कांग्रेस-एमाले एकै ठाउँमा उभिए, रविलाई कारवाही गरेमात्र मत गन्न दिने

काठमाण्डु- चितवन-२ मा भएको उपनिर्वाचन अन्तर्गत मतगणनाका लागि बसेको सर्वदलीय बैठकमा दलका प्रतिनिधिहरुबीच सहमति जुट्न सकेको छैन् । सोमबार बसेको सर्वदलीय बैठकमा मतगणना गर्नेबारे सहमति जुट्न नसकेको हो । उक्त बैठकमा कांग्रेस-एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार रवि लामिछानेविरुद्ध परेको उजुरीमाथि निर्णय नभएसम्म मतगणना हुन नदिने अडान राखे । रविले निर्वाचन आचारसंहिता उल्लंघन गरेकाले कारबाही गर्नुपर्ने…