फाल्गुनन्द गोल्डकपको पहिलो सेमिफाइनलमा आज

काठमाण्डु- फाल्गुनन्द गोल्डकपको फाइनलमा पुग्न शुक्रवार चर्च ब्वाइज र आयोजक फिदिम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । पाँचथरको फिदिममा दिउँसो साढे दुई बजे खेल शुरु हुनेछ । चर्च ब्वाइज विराटनगर सिटी फुटबल क्लबलाई र फिदिम स्पोर्टिङ भारतको करसाङ फुटबल क्लबलाई हराएर सेमिफाइनलमा पुगेका हुन् । त्यस्तै अर्को सेमिफाइनलमा भोलि काठमाण्डौका एनआरटी र मच्छिन्द्रले खेल्नेछन् । गएको…