प्रधानमन्त्री ओली चीनपछि अब पाकिस्तान भ्रमणमा जाने !

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक प्रधानमन्त्री भएपछि दोस्रो औपचारिक विदेश भ्रमण पाकिस्तानको गर्ने भएका छन् । पहिलो विदेश भ्रमण गत मंसिर १७ देखि २० गतेसम्म चीनको गरेको प्रधानमन्त्री ओलीले दोस्रो विदेश भ्रमण पाकिस्तानको गर्ने तयारी भएको हो । मंगलबार नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तान…