कर्णाली प्रदेशः कांग्रेसले लगायो मन्त्रीको टुंगो

काठमाण्डु - नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । मंगलबार कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुनका लागि मन्त्रीहरूको नाम मुख्यमन्त्री राजकुमार शर्मालाई बुझाएको हो । जाजरकोट प्रदेशसभा (ख) निर्वाचित बेदराज सिंह, सुर्खेत १ (क) बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल र दैलेख-१ (क) बाट निर्वाचित सांसद कृष्ण बिसी मन्त्रीका लागि…