कर्णालीका चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाण्डु- कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई शपथ खुवाएका हुन् । बुधबार हुने भनिएको शपथ रोकिएको थियो । कांग्रेसको केन्द्रीय नेतृत्वको दवावमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्ति रोकेका थिए। बिहीबार बिहान कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निवासमा भएको छलफलबाट नियुक्ति र शपथ गराउने…