एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते बस्ने, यी ४ एजेन्डा तय

काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते बस्ने भएको छ । बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको आठौं बैठक बस्ने मिति तय गरेको हो । काठमाण्डुमा बस्ने केन्द्रीय बैठकका लागि राजनीतिक प्रतिवेदन, संगठनात्मक काम, सचिवालय, स्थायी कमिटी र पोलिटब्युरोले गरेका निर्णयको अनुमोदन र समसामयिक प्रस्तावहरू एजेन्डा तय गरिएको उपमहासचिव प्रदीप…