काठमाण्डु- भारतमा शरण लिएकी बंगलादेशकी पूर्वप्रधानन्त्री शख हसिनालाई फिर्ता गर्न बंगलादेशले भारतलाई फेरि आग्रह गरेको छ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले हसिनालाई भारतबाट फिर्ता ल्याउनु सरकारको प्राथमिकता रहेको जनाउँदै सरकारले उनको फिर्ताका लागि भारतलाई पुनः अनुरोध गरेको बीबीसी हिन्दीले जनाएको छ । आलमले भने, ‘सरकारले बंगलादेशको कानुन अनुसार हसिनालाई…