एक महिनामा ३१ हजारले चढे धरहरा, ५५ लाखको टिकट बिक्री

काठमाण्डु– धरहरा सञ्चालनमा आएको १ महिनामा प्रवेश शुल्कबापत् ५५ लाख संकलन भएको छ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम संलन भएको हो । प्रत्येक बुधबार धरहरा बन्द हुने र अन्य दिन दैनिक १ हजार २ सयले धरहरा चढ्ने गरेका छन् । हालसम्म ३१ हजार बढी…