अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि डा. निकोलस रिहा

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको अवस्थाको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाल रिहा भएका छन् । आईतबार राति काठमाण्डुको थलीबाट पक्राउ परेका उनलाई सोमबार नै कास्की लगिए पनि अदालतले थुनामा राख्न अनुमति नदिएपछि प्रहरीले रिहा गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बाहिरबाटै अनुसन्धान गर्ने गरी…