काठमाण्डु - नेपाली कांग्रेसले चार जनालाई मात्र मन्त्री बनाउने भएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसका चार जनाले मन्त्रीको शपथ लिने भएका हुन्। उपसभाति खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने छन् भने प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री हुनेछन् । रमेश रिजाल उद्योग,वाणिज्य तथा आपूर्ति र सीता गुरुङले सहरी विकास मन्त्रीको शपथ लिनेछन् । कांग्रेसले आठ मन्त्रालय…