काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दाहालविरुद्ध परेको रिट दर्ता गर्न शुक्रवार आदेश दिएको हो । प्रधानमन्त्री दाहालले टुँडिखेलमा आयोजित कार्यक्रममा द्वन्द्वकालमा मारिएका पाँच हजार जनाको जिम्मा आफुले लिने विवादित अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको…