एफवान सफ्टको बैंकिङ प्रणाली ह्याक गरेर करोडौं चोरी

काठमाण्डु-डिजिटल वालेट सञ्चालन गर्ने एफवान सफ्टको बैंक खाता ह्याक गरेर करोडौं रकम चोरी भएको पाइएको छ । कम्पनीको अनलाइन बैंकिङ प्रणाली नै ह्याक गरेर ह्याकरले तीन करोड ४२ लाख रुपैयाँ चोरी गरेको पाइएको हो । ह्याकरले कम्पनीको सिटिजन्स बैंकमा रहेको खातामा भएको रकम पटकपटक गरी चोरी गरेको देखिएको छ । हाल उक्त प्रकरणमा प्रहरीको साइबर…