टिकटक बनाउँदा खोलामा खसेर शिक्षिका र छात्राको मृत्यु

काठमाण्डु – टिकटक बनाउने खोला किनारमा गएका बेला तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङ्गा खोलाको खोंचमा खसेर शिक्षिका र छात्राको मृत्यु भएको छ । स्थानीय गौखुरी माविमा नर्स शिक्षिकाको रूपमा कार्यरत रबिना राजवंशी र ७ कक्षामा अध्ययनरत अन्दाजी १२ वर्षीया सुस्मिता भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) चिनीमाया तामाङले बताइन् । शनिबारको बिदा पारी साथीहरूसँग…