काठमाण्डु – नेपाली कांग्रेसको आन्तरिक पार्टी राजनीतिमा महाधिवेशनको चर्चा सुरु भइसकेको छ । १४औं महाधिवेशनमा सभापति पदमा पराजित नेता डा. शेखर कोइरालाले शुक्रबार सुदूरपश्चिमको धनगढीबाट कार्यकर्ता भेटघाट थालेका छन् । पार्टी महाधिवेशनलक्षित क्रियाशील सदस्यता वितरण कार्य कुनै पनि तहमा नरोक्न केन्द्रले निर्देशन दिएको छ । डा. कोइरालाले धनगढीमा आयोजित कार्यक्रममा आफू सभापतिको उम्मेदवार रहेको घोषणा…