काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताएकी छन् । भारतको नयाँदिल्लीमा शुक्रबार आयोजित भारत–नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री डा. राणाले नेपालले भारतबाट थप हवाई रुटको अपेक्षा गरिरहेको जानकारी गराइन् । उनले भनिन्, ‘हामीले नेपालका पोखरा र लुम्बिनीमा २ अन्तर्राष्ट्रिय…